नेपालको राजनिति अतिनै फितलो हुदै गईरहेको छ ।
धेरैले शासनलाई हिलो मईलो पारेका छन । यसको मर्मलाई बुजेका छैनन् । फलस्वरुप देशको बिकास प्रक्रिया ठ्याप्प भएको छ । युवा हरु आफ्नो देश छोडेर बाहिर जानु परेको छ । देशमा अौधोगिक क्रान्ति के हो भनेर थाहा पाउन अझ धेरै बर्ष कुर्नु पर्छ नेपालि जनताले ।
धेरै युवाहरुको सातमा लगानि नहुनु । सरकारले युवाहरुलाई कुनै उचितखालको मापदण्ड नबनाईदिनु ले गर्दा झन बिकास पछाडि पछाडि हुदै गई रहेको छ ।
सबै दलहरुले चाहान्छन आफ्नै सत्तामा सबै सक्ति आहोस अनि एकलौटि बनाएर बिकास सुरु गरउला भनेर तर यस्तो नेपालि राजनितिमा हुन धेरै बर्ष निश्चित लाग्छ ।
एउटै सम्भावना छ कि सदभाव र सहिष्णताका साथ सबै पार्टि एक जस्तो भएर एउटै उदेश्य बनाएर देशको भलोको निम्तिमात्र सोच लिएर अगाडि बड्नु पर्ने देखिन्छ । अनेक नितिहरुलाई बलियो पार्दै देशमा खट्किएका विकासका कुरा हरुलाई जति सक्दो चाडो पुरा गरिहाल्नु पर्ने देखिन्छ ।