Wednesday, March 1, 2017

नया चुनावि सुचना को जानकारि हेरौ ।

नेविसंघले काँकरभिट्टा बहुमुखी क्याम्पस, गौरीगञ्ज बहुमुखी क्याम्पस र दुर्गा क्याम्पस गरामनीमा जितेको छ । यस्तै अखिलले गौरादह बहुमुखी क्याम्पस र त्रिदेव क्याम्पस चारआलीमा जित हासिल गरेको छ ।

१।    स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झापा मा नेपाल विद्यार्थी संघले प्यानलसहित जितेकोएमाले निकट अनेरास्ववियुले जितको छ ।
२।    नेविसंघले काँकरभिट्टा बहुमुखी क्याम्पस, गौरीगञ्ज बहुमुखी क्याम्पस र दुर्गा क्याम्पस गरामनीमा जितेको छ ।
३। अखिलले गौरादह बहुमुखी क्याम्पस र त्रिदेव क्याम्पस चारआलीमा जिति सक्यो ।


शिक्षा संकायमा नेपालकै ठुलो क्याम्पस सानो ठिमी शिक्षा क्याम्पस भक्तपुरमा पनि क्रान्तिकारी नै बिजयी ।।।

शिक्षा संकायमा नेपालकै ठुलो क्याम्पस सानो ठिमी शिक्षा क्याम्पस भक्तपुरमा पनि क्रान्तिकारी नै बिजयी ।।।

पुल्चोक क्याम्पस सङै अर्को ठूलो क्याम्पस महेन्द्र बहुमुखी क्यामपस धरानमा क्रान्तिकारी बिजयी ।

पुल्चोक क्याम्पस सङै अर्को ठूलो क्याम्पस महेन्द्र बहुमुखी क्यामपस धरानमा क्रान्तिकारी बिजयी ।