Bam gada bandan lai jantale biswas ta gare ferinpani . Bame harule jantako vawanalai kulcheko aabas vayeko chha . Jantaka aabasyektalai liyera josjagarka sath kam garnu parne ho. Tara varatko kataputali mahobadi yemale congress sabai vaye. Aakhir chunabi nara yekthari kam yekthari gardhei chhan jantale dhegan lagaunu parchha iniharulai . Feri yeuta halla vaireheko chha nepali congress ra yemaleko sahamatima sarkar banne re. Sojo parale jantale bujne vari kam kina gardheinan .. janta sadaika lagi sachet hun...
नेपाली राजनितिको लागि
Monday, December 25, 2017
Thursday, December 14, 2017
अबका दिनमा देशको राजनिती कसरी जाला ? के एउटै पार्टिमा विश्वास गरिरहलान त जनता ?
देशको बाम गठबन्धन पछी राजनितिमा फट्को मारेको छ । नेपाली कंग्रेस को हार भएको छ । देशले ५ वर्ष ठुक्क बाम साथ पाउने सुनिच्छित देखिन्छ ।

अब कांग्रेसले देशमा राजनिती बचाउन धेरै संघर्ष गर्नु पर्ने देखिन्छ ।
देशबिकासमा बामेहरुको शक्ति बढेकाले उनीहरु खुसिले उनमत्त देखिन्छन ।
विदेशमा भएको जस्तो बिकास नेपालमा कसरी गर्न सकिन्छ भन्ने तापले अबको सरकारलाई सताउछ र चुनौति पनी छ । खासै कलकारखाना नभएको देशमा विदेशि संग प्रतिसप्रधा गर्न कोलागी नया नया अाधुनिक तरिका का कलकारखकाना हरु खोल्नु पर्ने देखिन्छ ।
राम्रो रोजगार राम्रो सेलरी दिन सक्नु पनी अर्को चुनौती छ । अरु विकसित देशहरु भन्दा धेरै तल परेको अवस्तावामा एक्कासी उनिहरु बराबर ल्याउन धेरैनि संर्घष गर्नु पर्ने छ । लगानीको लागी पनी जुटाउन नयानया विकल्प खोज्नु पर्छ । फेरी ईन्धनको स्रोतको सुरुवातनै नभएको बेला विकासको परियोजना हरुमा पहिला यहिकाम गर्नुपर्ने देखिन्छ ।
बल्ल बल्ल लोडसेडिन तानतुन पारेर यसो शान्त पारेको बेला उद्योग धन्धालाई चाहिने प्रयाप्त मात्रमा कसरि उपलब्ध गराउने यो पनि सोचनिइको विषय रहेको छ । र पहिला देशको भुमिका जलस्रोत मा पनी हुनुपर्ने देखिन्छ ।
र यो देश को माचोनै जताततै जिउदो वा जिवनै जिवनले भरिएको अवस्था रहेको हुदा जति जहा जे छन तिनिहरुको बेचविखनको राम्रो सरकारबाट मेलोमेसो हुनु सबैभन्दा जरुरी देखिन्छ ।
नेपालमा उब्जेका सबै पातपतिङ्र जार जेउ, काठपात बाट केहि न केहि बन्ने भएकाले यसको बेचबिखनको र संकलनको राम्रो प्रवन्ध सुरुमानै बनाई युवा र अन्य सबै वर्गका मानिसलाई स्वरोजगारको व्यवस्था खुलाउनु पर्ने पनी देखिन्छ ।सबै भन्दा बढि त यो देशमा कृषी उत्पादन लाई बैज्ञानीक तवरले पुर्ण रुपमा बढाउनु पर्ने देखिन्छ । नाई भने यो देश सधैकालागी धनी गरिबको फरकपन आईनै रहन्छ ।

विकासको लागी बाकासको परियोजना हरु गरिरहनु पर्ने पनि देखिन्छ ।
अर्को कुरा राम्रो बाटो घाटो ठुला चाल्का बाटाहरु पनी बलिया बाटाहरु सबै गाउ गाउमा पुर्यानुपर्ने पहिलो कामहो । सिचाई पहाडको टुप्पामा पुर्याउन सक्नुपर्यो ।
जे सुकै जुन तरिका लगाएर पनी यती कामगर्न सके मात्र कामगरेको हुने छ ।

यो देशमा रहेको खाने पानी को बेचबिखनलाई परराष्ट्रसम्म पुर्याउन सके देशको बहिरहेकोपानिले हिरा र मोति बगिरहेको काम गर्ने छ ।

टेक्नोलोजिको विकास प्रचुरमात्रमा सुरु गरिहाल्नु पर्ने देखिन्छ ।
यो देशले विदेशबाट ल्याएर जति पैसा अरुलाई खनाएको छ । त्यो हाम्रै देशमा हुनसक्ने जति सभे बनाएर बरु अरु देशको पैसा अाफ्नै देशमा भित्र्याउने गर्नु पहिलो जरुरी छ ।

यस्ता माथिका कामगर्न सके अबको सरकार बामेहरुको काम हुन्छ । नाई भने पत्तासाब हुने पक्का हो । कि देसको र जनताको हितकोलागी काम गर्न सक्नु पर्यो नाई भने खालि जनताको भोटले जित्ने जनतालाईनै झुक्काएर हुदैन । जनताले यो लाष्ट पटक विश्वासगरेको देखिन्छ ।

जनताको साथलाई साथ दिने सिस्टम बनाउन सके जनताको मन जित्न सके सधाकाली वाम बढेर जाने र सधाकालगी जनताको साथ पाईरहने हुन्छ ।
Saturday, August 5, 2017
रेनु दाहाल ले चितनको चुनाव जितिन
भरतपुरलाई दक्षिण एसियाकै नमुना ‘स्मार्ट सिटी’ बनाउँछु : रेणु दाहाल
चितवन : भरतपुर महानगरपालिकाको मेयरमा विजयी भएकी कांग्रेस–माओवादी गठबन्धनकी
मेयर उम्मेदवार रेणु दाहालले महानगरलाई दक्षिण एसियाकै नमुना ‘स्मार्ट सिटी’
बनाउने घोषणा गरेकी
छिन् ।
विजयी भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै मेयर दाहालले भनिन्,
‘हामी मेयर र
उपमेयरमै महिला विजयी भएका छौँ, भरतपुर महानगरलाई हामी पाँच वर्षमा दक्षिण
एसियाकै नमुना ‘स्मार्ट सिटी’ बनाएर देखाउने छौँ ।’
मेयर उम्मेदवार दाहालले पहिलो काम एकल महिलाका निम्ति गर्ने बताएकी
छिन् । भरतपुर महानगरपालिकाको मेयरमा विजयी दाहालले भनिन्, ‘सर्वप्रथम म भरतपुरका महिलाका अधिकारका
निम्ति काम गर्नेछु । त्यसमा पनि एकल महिलाका पक्षमा काम गर्ने छु ।’
दाहालले ठूलो जिम्मेवारी बोध भएको बताउदै आफूले निर्वाचनको प्रचारको
समयमा अघि सारेका प्रतिबद्धता पूरा गरेर छोड्ने घोषणा गरेकी छिन् । ‘भरतपुर महानगरको
मेयरमा विजयी हुँदा ठूलो जिम्मेवारी बोध भएको छ । मलाई विजयी गराउन सहयोग गर्ने
सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’
दाहालले भरतपुरलाई समृद्ध महानगरपालिका बनाउने घोषणा समेत गरेकी छिन्
। उनले आफ्नो जितका निम्ति मिडियाले खेलेको भूमिकाप्रति समेत विशेष आभार व्यक्त
गरिन्।
‘यो रेणु दाहालको मात्र जित होइन समग्र भरतपुरका बासिन्दाको जित हो’,
दाहालले भनिन्,
‘भरतपुर मेयरमा मात्र
होइन उपमेयर समेत महिलाकै जित भएको छ, हामी देशकै नमुना महानगरपालिका बनाउने छौँ ।’
Wednesday, March 1, 2017
नया चुनावि सुचना को जानकारि हेरौ ।
नेविसंघले काँकरभिट्टा बहुमुखी क्याम्पस, गौरीगञ्ज बहुमुखी क्याम्पस र
दुर्गा क्याम्पस गरामनीमा जितेको छ । यस्तै अखिलले गौरादह बहुमुखी क्याम्पस र
त्रिदेव क्याम्पस चारआलीमा जित हासिल गरेको छ ।
१। स्वतन्त्र
विद्यार्थी युनियनको निर्वाचनमा झापा मा नेपाल विद्यार्थी संघले प्यानलसहित
जितेको र एमाले
निकट अनेरास्ववियुले जितको छ ।
२। नेविसंघले
काँकरभिट्टा बहुमुखी क्याम्पस, गौरीगञ्ज
बहुमुखी क्याम्पस र दुर्गा क्याम्पस गरामनीमा जितेको छ ।
३। अखिलले गौरादह बहुमुखी क्याम्पस र त्रिदेव क्याम्पस चारआलीमा
जिति सक्यो ।
शिक्षा संकायमा नेपालकै ठुलो क्याम्पस सानो ठिमी शिक्षा क्याम्पस भक्तपुरमा पनि क्रान्तिकारी नै बिजयी ।।।
शिक्षा संकायमा नेपालकै ठुलो क्याम्पस सानो ठिमी शिक्षा क्याम्पस भक्तपुरमा पनि क्रान्तिकारी नै बिजयी ।।।
पुल्चोक क्याम्पस सङै अर्को ठूलो क्याम्पस महेन्द्र बहुमुखी क्यामपस धरानमा क्रान्तिकारी बिजयी ।
पुल्चोक क्याम्पस सङै अर्को ठूलो क्याम्पस महेन्द्र बहुमुखी क्यामपस धरानमा क्रान्तिकारी बिजयी ।
Monday, October 10, 2016
देशको राजनिति धारासाहि बनिरहेको बेला के हुदै जाला ।
नेपालको राजनिति अतिनै फितलो हुदै गईरहेको छ ।
धेरैले शासनलाई हिलो मईलो पारेका छन । यसको मर्मलाई बुजेका छैनन् । फलस्वरुप देशको बिकास प्रक्रिया ठ्याप्प भएको छ । युवा हरु आफ्नो देश छोडेर बाहिर जानु परेको छ । देशमा अौधोगिक क्रान्ति के हो भनेर थाहा पाउन अझ धेरै बर्ष कुर्नु पर्छ नेपालि जनताले ।
धेरै युवाहरुको सातमा लगानि नहुनु । सरकारले युवाहरुलाई कुनै उचितखालको मापदण्ड नबनाईदिनु ले गर्दा झन बिकास पछाडि पछाडि हुदै गई रहेको छ ।
सबै दलहरुले चाहान्छन आफ्नै सत्तामा सबै सक्ति आहोस अनि एकलौटि बनाएर बिकास सुरु गरउला भनेर तर यस्तो नेपालि राजनितिमा हुन धेरै बर्ष निश्चित लाग्छ ।
एउटै सम्भावना छ कि सदभाव र सहिष्णताका साथ सबै पार्टि एक जस्तो भएर एउटै उदेश्य बनाएर देशको भलोको निम्तिमात्र सोच लिएर अगाडि बड्नु पर्ने देखिन्छ । अनेक नितिहरुलाई बलियो पार्दै देशमा खट्किएका विकासका कुरा हरुलाई जति सक्दो चाडो पुरा गरिहाल्नु पर्ने देखिन्छ ।
धेरैले शासनलाई हिलो मईलो पारेका छन । यसको मर्मलाई बुजेका छैनन् । फलस्वरुप देशको बिकास प्रक्रिया ठ्याप्प भएको छ । युवा हरु आफ्नो देश छोडेर बाहिर जानु परेको छ । देशमा अौधोगिक क्रान्ति के हो भनेर थाहा पाउन अझ धेरै बर्ष कुर्नु पर्छ नेपालि जनताले ।
धेरै युवाहरुको सातमा लगानि नहुनु । सरकारले युवाहरुलाई कुनै उचितखालको मापदण्ड नबनाईदिनु ले गर्दा झन बिकास पछाडि पछाडि हुदै गई रहेको छ ।
सबै दलहरुले चाहान्छन आफ्नै सत्तामा सबै सक्ति आहोस अनि एकलौटि बनाएर बिकास सुरु गरउला भनेर तर यस्तो नेपालि राजनितिमा हुन धेरै बर्ष निश्चित लाग्छ ।
एउटै सम्भावना छ कि सदभाव र सहिष्णताका साथ सबै पार्टि एक जस्तो भएर एउटै उदेश्य बनाएर देशको भलोको निम्तिमात्र सोच लिएर अगाडि बड्नु पर्ने देखिन्छ । अनेक नितिहरुलाई बलियो पार्दै देशमा खट्किएका विकासका कुरा हरुलाई जति सक्दो चाडो पुरा गरिहाल्नु पर्ने देखिन्छ ।
Subscribe to:
Comments (Atom)
















