देशको बाम गठबन्धन पछी राजनितिमा फट्को मारेको छ । नेपाली कंग्रेस को हार भएको छ । देशले ५ वर्ष ठुक्क बाम साथ पाउने सुनिच्छित देखिन्छ ।

अब कांग्रेसले देशमा राजनिती बचाउन धेरै संघर्ष गर्नु पर्ने देखिन्छ ।
देशबिकासमा बामेहरुको शक्ति बढेकाले उनीहरु खुसिले उनमत्त देखिन्छन ।
विदेशमा भएको जस्तो बिकास नेपालमा कसरी गर्न सकिन्छ भन्ने तापले अबको सरकारलाई सताउछ र चुनौति पनी छ । खासै कलकारखाना नभएको देशमा विदेशि संग प्रतिसप्रधा गर्न कोलागी नया नया अाधुनिक तरिका का कलकारखकाना हरु खोल्नु पर्ने देखिन्छ ।
राम्रो रोजगार राम्रो सेलरी दिन सक्नु पनी अर्को चुनौती छ । अरु विकसित देशहरु भन्दा धेरै तल परेको अवस्तावामा एक्कासी उनिहरु बराबर ल्याउन धेरैनि संर्घष गर्नु पर्ने छ । लगानीको लागी पनी जुटाउन नयानया विकल्प खोज्नु पर्छ । फेरी ईन्धनको स्रोतको सुरुवातनै नभएको बेला विकासको परियोजना हरुमा पहिला यहिकाम गर्नुपर्ने देखिन्छ ।
बल्ल बल्ल लोडसेडिन तानतुन पारेर यसो शान्त पारेको बेला उद्योग धन्धालाई चाहिने प्रयाप्त मात्रमा कसरि उपलब्ध गराउने यो पनि सोचनिइको विषय रहेको छ । र पहिला देशको भुमिका जलस्रोत मा पनी हुनुपर्ने देखिन्छ ।
र यो देश को माचोनै जताततै जिउदो वा जिवनै जिवनले भरिएको अवस्था रहेको हुदा जति जहा जे छन तिनिहरुको बेचविखनको राम्रो सरकारबाट मेलोमेसो हुनु सबैभन्दा जरुरी देखिन्छ ।
नेपालमा उब्जेका सबै पातपतिङ्र जार जेउ, काठपात बाट केहि न केहि बन्ने भएकाले यसको बेचबिखनको र संकलनको राम्रो प्रवन्ध सुरुमानै बनाई युवा र अन्य सबै वर्गका मानिसलाई स्वरोजगारको व्यवस्था खुलाउनु पर्ने पनी देखिन्छ ।सबै भन्दा बढि त यो देशमा कृषी उत्पादन लाई बैज्ञानीक तवरले पुर्ण रुपमा बढाउनु पर्ने देखिन्छ । नाई भने यो देश सधैकालागी धनी गरिबको फरकपन आईनै रहन्छ ।

विकासको लागी बाकासको परियोजना हरु गरिरहनु पर्ने पनि देखिन्छ ।
अर्को कुरा राम्रो बाटो घाटो ठुला चाल्का बाटाहरु पनी बलिया बाटाहरु सबै गाउ गाउमा पुर्यानुपर्ने पहिलो कामहो । सिचाई पहाडको टुप्पामा पुर्याउन सक्नुपर्यो ।
जे सुकै जुन तरिका लगाएर पनी यती कामगर्न सके मात्र कामगरेको हुने छ ।

यो देशमा रहेको खाने पानी को बेचबिखनलाई परराष्ट्रसम्म पुर्याउन सके देशको बहिरहेकोपानिले हिरा र मोति बगिरहेको काम गर्ने छ ।

टेक्नोलोजिको विकास प्रचुरमात्रमा सुरु गरिहाल्नु पर्ने देखिन्छ ।
यो देशले विदेशबाट ल्याएर जति पैसा अरुलाई खनाएको छ । त्यो हाम्रै देशमा हुनसक्ने जति सभे बनाएर बरु अरु देशको पैसा अाफ्नै देशमा भित्र्याउने गर्नु पहिलो जरुरी छ ।

यस्ता माथिका कामगर्न सके अबको सरकार बामेहरुको काम हुन्छ । नाई भने पत्तासाब हुने पक्का हो । कि देसको र जनताको हितकोलागी काम गर्न सक्नु पर्यो नाई भने खालि जनताको भोटले जित्ने जनतालाईनै झुक्काएर हुदैन । जनताले यो लाष्ट पटक विश्वासगरेको देखिन्छ ।

जनताको साथलाई साथ दिने सिस्टम बनाउन सके जनताको मन जित्न सके सधाकाली वाम बढेर जाने र सधाकालगी जनताको साथ पाईरहने हुन्छ ।




No comments:
Post a Comment