Monday, December 25, 2017

Yemale ra congress milera mahobadilai hatayera sarkar.....

Bam gada bandan lai jantale biswas ta gare ferinpani . Bame harule jantako vawanalai kulcheko aabas vayeko chha . Jantaka aabasyektalai liyera josjagarka sath kam garnu parne ho. Tara varatko kataputali mahobadi yemale congress sabai vaye. Aakhir chunabi nara yekthari kam yekthari gardhei chhan jantale dhegan lagaunu parchha iniharulai . Feri yeuta halla vaireheko chha nepali congress ra yemaleko sahamatima sarkar banne re. Sojo parale jantale bujne vari kam kina gardheinan .. janta sadaika lagi sachet hun...

Thursday, December 14, 2017

अबका दिनमा देशको राजनिती कसरी जाला ? के एउटै पार्टिमा विश्वास गरिरहलान त जनता ?



देशको बाम गठबन्धन पछी राजनितिमा फट्को मारेको छ । नेपाली कंग्रेस को हार भएको छ । देशले ५ वर्ष ठुक्क बाम साथ पाउने सुनिच्छित देखिन्छ । 
अब कांग्रेसले देशमा राजनिती बचाउन धेरै संघर्ष गर्नु पर्ने देखिन्छ ।
देशबिकासमा बामेहरुको शक्ति बढेकाले उनीहरु खुसिले उनमत्त देखिन्छन ।


 विदेशमा भएको जस्तो बिकास नेपालमा कसरी गर्न सकिन्छ भन्ने तापले अबको सरकारलाई सताउछ र चुनौति पनी छ । खासै कलकारखाना नभएको देशमा विदेशि संग प्रतिसप्रधा गर्न कोलागी नया नया अाधुनिक तरिका का कलकारखकाना हरु खोल्नु पर्ने देखिन्छ ।
 राम्रो रोजगार राम्रो सेलरी दिन सक्नु पनी अर्को चुनौती छ । अरु विकसित देशहरु भन्दा धेरै तल परेको अवस्तावामा एक्कासी उनिहरु बराबर ल्याउन धेरैनि संर्घष गर्नु पर्ने छ । लगानीको लागी पनी जुटाउन नयानया विकल्प खोज्नु पर्छ ।  फेरी ईन्धनको स्रोतको सुरुवातनै नभएको बेला विकासको परियोजना हरुमा पहिला यहिकाम गर्नुपर्ने देखिन्छ ।


बल्ल बल्ल लोडसेडिन तानतुन पारेर यसो शान्त पारेको बेला उद्योग धन्धालाई चाहिने प्रयाप्त मात्रमा कसरि उपलब्ध गराउने यो पनि सोचनिइको विषय रहेको छ । र पहिला देशको भुमिका जलस्रोत मा पनी हुनुपर्ने देखिन्छ ।
Photo:

र यो देश को माचोनै जताततै जिउदो वा जिवनै जिवनले भरिएको अवस्था रहेको हुदा जति जहा जे छन तिनिहरुको बेचविखनको राम्रो सरकारबाट मेलोमेसो हुनु सबैभन्दा जरुरी देखिन्छ ।
 नेपालमा उब्जेका सबै पातपतिङ्र जार जेउ, काठपात बाट केहि न केहि बन्ने भएकाले यसको बेचबिखनको र संकलनको राम्रो प्रवन्ध सुरुमानै बनाई युवा र अन्य सबै वर्गका मानिसलाई स्वरोजगारको व्यवस्था खुलाउनु पर्ने पनी देखिन्छ ।






















सबै भन्दा बढि त यो देशमा कृषी उत्पादन लाई बैज्ञानीक तवरले पुर्ण रुपमा बढाउनु पर्ने देखिन्छ । नाई भने यो देश सधैकालागी  धनी गरिबको फरकपन आईनै रहन्छ ।

विकासको लागी बाकासको परियोजना हरु गरिरहनु पर्ने पनि देखिन्छ ।
अर्को कुरा राम्रो बाटो घाटो ठुला चाल्का बाटाहरु पनी बलिया बाटाहरु सबै गाउ गाउमा पुर्यानुपर्ने पहिलो कामहो । सिचाई पहाडको टुप्पामा पुर्याउन सक्नुपर्यो ।
जे सुकै जुन तरिका लगाएर पनी यती कामगर्न सके मात्र कामगरेको हुने छ ।

यो देशमा रहेको खाने पानी को बेचबिखनलाई परराष्ट्रसम्म पुर्याउन सके देशको बहिरहेकोपानिले हिरा र मोति बगिरहेको काम गर्ने छ ।

टेक्नोलोजिको विकास प्रचुरमात्रमा सुरु गरिहाल्नु पर्ने देखिन्छ ।

यो देशले विदेशबाट ल्याएर जति पैसा अरुलाई खनाएको छ । त्यो हाम्रै देशमा हुनसक्ने जति सभे बनाएर बरु अरु देशको पैसा अाफ्नै देशमा भित्र्याउने गर्नु पहिलो जरुरी छ ।

यस्ता माथिका कामगर्न सके अबको सरकार बामेहरुको काम हुन्छ  । नाई भने पत्तासाब हुने पक्का हो । कि देसको र जनताको हितकोलागी काम गर्न सक्नु पर्यो नाई भने खालि जनताको भोटले जित्ने जनतालाईनै झुक्काएर हुदैन । जनताले यो लाष्ट पटक विश्वासगरेको देखिन्छ ।


जनताको साथलाई साथ दिने सिस्टम बनाउन सके जनताको मन जित्न सके सधाकाली वाम बढेर जाने र सधाकालगी जनताको साथ पाईरहने हुन्छ ।